काठमाडौं । आईसीसी विश्वकप लिग २ क्रिकेटमा नेपालले हिजो अमेरिकालाई ५ विकेटले हराएको छ । ओमानमा जारी त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपाललाई विजयी गराउन ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले ८४ रन तथा रोहित पौडेलले ६२ रन बनाए । अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि…