Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


काराबाओ कपमा वेष्ट ह्यामद्धारा म्यान्चेस्टर युनाइटेड पराजित

एजेन्सी । काराबाओ कप फुटबल प्रतियोगितामा वेष्ट ह्याम युनाईटेडसँग पराजित भएपछि म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको तेस्रो चरणको खेलमा पाहुना टोली वेष्ट ह्याम १÷० ले विजयी भयो । वेष्ट ह्यामका लान्जीनीले नवौं मिनेटमा गरेको गोल नैं खेलको निर्णायक गोल बन्यो । काराबाओ कपकै अर्को खेलमा एस्टन भिल्लालाई पेनाल्टी शुट आउटमा…