Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


आईपीएलमा लिगका अन्तिम दुई खेल एकै समयमा, रोचक बन्यो क्वालिफायर समीकरण

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शुक्रबार लिगका अन्तिम दुई खेल एकै समयमा हुँदैछन् । दुबई क्रिकेट मैदानमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदा आवूधाबीमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । दिल्ली शीर्षस्थानमा रहँदै क्वालिफायर पुगिसकेको छ । बेंगलोरको…