Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


दिल्लीलाई हराउँदै चेन्नाई फाइनलमा

एजेन्सी । दिल्ली क्यापिटल्सलाई चार विकेटले हराउँदै चेन्नई सुपर किङग्स इण्डीयन प्रिमियर लिग (आइपिएल) टि ट्वेन्टी क्रिकेटको फाइनलमा पुगेको छ । दिल्लीले दिएको एक सय ७३ रनको लक्ष्य चेन्नाईले २०औं ओभरमा ६ विकेटको क्षतिमा पूरा ग¥यो । टोलीका लागि ओपनर ऋतुराज गाइकवार्डले ७० रन बनाउँदा रोबिन सिंह उथप्पाले ६३ रनको योगदान गरे । दिल्लीका टम…