Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


टी–२० विश्वकप : सुपर १२ का खेल सुरु हुँदै

काठमाडौं । आईसीसी टी–२० क्रिकेट विश्वकपमा आज(शनिबार)देखि दोस्रो चरण अर्थात सुपर १२ का खेल सुरु हुँदैछन् । पहिलो चरणको खेल सकिएपछि चार टिम सुपर १२ मा प्रवेश गरेका छन् । यससँगै सुपर १२ को समीकरण पूरा भएको हो । सुपर १२ मा टिमहरूलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत आज दुई खेल हुँदैछन् ।…