एजेन्सी । विश्वकप टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानले न्युजिल्याण्डलाई ५ विकेटले हराएको छ । गएराती युएईको सारजहाँमा भएको खेलमा पहिले व्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनायो । न्युजिल्याण्डका ड्यारिल मिचेल र डेभोन कोनवेले समान २७ रन बनाउँदा पाकिस्तानमा हरिस राउफले ४ विकेट लिए । जवाफमा १ सय ३५ रनको लक्ष्य…