Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


रकम अभावले गौतमबुद्ध क्रिकेट रंगशाला स्वामित्वविहीन बन्दै

डोलराज रानाभाटचितवन । चन्दा उठाएर बनाउन सुरु भएको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माण रोकिएसँगै स्वामित्वविहीन बनेको छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर २०७७ साउन १ गतेबाट सुरु भएको निर्माणको काम ३५ प्रतिशत सकिँदा पैसाको अभाव देखाएर निर्माण नेतृत्व लिएको धुर्मुस सुन्तली फाउण्डेशनले हात उठाएपछि अलपत्र बनेको हो । डिपिआर अनुसार ३ अर्ब ५५…