Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


पाकिस्तानका पूर्वकप्तान अहमदले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्न्यास

काठमाडाैं । पाकिस्तानका पूर्वकप्तान सरफराज अहमदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । साेही निर्णयसँगै ३८ वर्षीय अहमदको करिब २० वर्षको क्रिकेट करियर समाप्त भएको हाे । सरफराजको कप्तानीमा पाकिस्तानले सन् २०१७ मा आईसीसी च्याम्पियन्स ट्रफी र सन् २००६ मा यू- १९ विश्वकप जितेको थियो । अहमद इमरान खानपछि पाकिस्तानका लागि ५० ओभरको आईसीसी…