काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक पुबुदु दासानायके काठमाडौं आइपुगेका छन् । दोस्रोपटक राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक भएसँगै दासानायके पहिलोपटक नेपाल आएका हुन् । उनलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । क्यानको मंसिर २५ गतेको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रूपमा पुबुदुलाई अनुमोदन गरेको थियो । त्यसअघि…