Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


बायर्न म्युनिखका खेलाडी रोबर्ट लेवान्डोस्कीलाई बेस्ट फिफा अवार्ड, रोनाल्डोलाई स्पेशल अवार्ड

काठमाडौं । यस वर्षको बेस्ट फिफा अवार्ड रोबर्ट लेवान्डोस्की र अलेक्सीया पुटेलासले जितेका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पुरुषतर्फको बेस्ट अवार्ड पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई दिएको हो । जर्मन क्लब बायर्न म्युनिखको लागि गरेको प्रदर्शनको आधारमा लेवान्डोस्की उत्कृष्ट ठहरिए । लेवान्डोस्कीले लिभरपुलका मोहोमद सालाह र पिएसजीका लियोनल मेस्सीलाई पछि पारे । पुरुषतर्फ अहिलेसम्मकै…