काठमाडौं, माघ १० । नेपाली राष्ट्रिय फुटबल टिमसँग दुई मैंत्रीपूर्ण खेल खेल्नका लागि अप्रिकी राष्ट्र मरिससको टोली सोमबार काठमाडौं आइपुगेको छ । पहिलो पटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । पहिलो पटक अफ्रिकी देशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली टिम अहिले बन्द…