Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


एपीएफ क्लब आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं, माघ १२ । एपीएफ क्लब आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको सेमिफाइनलमा मछिन्द्र क्लबलाई ३–१ गोलले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो । एफीएफका लागि सनिश श्रेष्ठ, प्रदीप लामा र नवीन लामाले एक–एक गोल गरेका थिए । यस्तै मछिन्द्रका ओमोलाजा करिमले एक गोल फर्काएका थिए ।…