Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


एसी मिलान र इन्टर मिलानले खेले बराबरी

काठमाडौं । कोपा इटालिया फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा एसी मिलान र इन्टर मिलानको खेल बराबरीमा टुंगिएको छ । मिलानोमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा मिलान डर्बी गोलरहित बराबरीमा रोकिएका हुन् । दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि सदुपयोग हुन नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । अब दुई टोलीबीचको दोस्रो लेग…