काठमाडौं । फ्रेन्च ओपन टेनिसको पुरुष एकलतर्फका सेमिफाइनल खेल आज हुनेछन् । उपाधि दावेदार स्पेनिस खेलाडी राफाइल नादालले जर्मनीका अलेक्जेडर भेरेभको सामना गर्दा चेक गणतन्त्रका मारिन सिलिचले नर्वेका क्यास्पर रुडसँग खेल्नेछन् । उता, महिलातर्फ अमेरिकी खेलाडी कोको गौफ र पोल्याण्डकी इगा सिवाटेक फाइनलमा पुगेका छन् । फ्रान्सको पेरिसमा जारी ग्राण्डस्लाम टेनिसको सेमिफाइनलमा विना वरियताकी इटालीयन…