Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


क्यानद्वारा जिम्बावेविरुद्धको सिरिजको खेलतालिका परिवर्तन, अब पहिला टी–ट्वान्टी हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र जिम्बावेबीच एक दिवसीय र टी–ट्वान्टी क्रिकेट सिरिजको खेलतालिका परिवर्तन गरेको छ । शनिबार हुने भनिएको एक दिवसीय खेल वर्षाका कारण स्थगित भएसँगै क्यानले एकदिवसीय र टी–ट्वान्टी सिरिजको खेलतालिका नै परिवर्तन गरेको हो । नयाँ तालिकाअनुसार आइतबार अर्थात् १८ गतेबाट लगातार तीन दिनसम्म टी–ट्वान्टी खेल हुनेछ । यस्तै,…