काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज शुक्रबार नवप्रवेशी लखनउ सुपर जायन्ट्स र पन्जाब किङ्सबीच भिडन्त हुँदैछ । आज राति ७ः४५ बजे लखनउ र बैंगलोरबीचको खेल पुनेमा हुनेछ । लखनउ आज छैटौं जित निकाल्ने योजनामा रहेको छ । लखनउ ८ खेलबाट १० अंकका साथ चौंथो स्थानमा छ । पन्जाब पनि पाँचौ जितको खोजीमा…