काठमाडौं । युभेन्ट्सले इटालियन सिरी 'ए' फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले साम्पडोरियामाथि ३–१ को सहज जित निकालेको हो । खेलको २३ औं मिनेटमा माया योसिदाको आत्मघाती गोलमा युभेन्ट्सले अग्रता लिएको थियो । ३४ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे । ८४ औं मिनेटमा साम्पडोरियाका साबिरीले…