कैलाली । धनगढीमा सम्पन्न १९ वर्षमुनिका महिलाहरूको मुख्यमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकीले उपाधि जितेको हो । उपाधि विजेता गण्डकीले दुई लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उप–विजेता बनेको कर्णाली प्रदेशले एक लाख पचास हजार नगदसहित ट्रफी, मेडल र…