Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि उपसमित गठन

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विभिन्न उपसमित गठन गरिएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कार्यकारी समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत गठन भएका उपसमितिका संयोजक र सचिवको नाम सार्वजनिक गर्नुभएको हो । सार्वजनिक भएका १४ समिति मध्येमा १२ समितिमा संयोजक र…