Logo २३ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026


प्रधानमन्त्री कपअन्तर्गत आज तीन खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कपअन्तर्गत आज तीन खेल हुँदैछन् । देउखुरी क्रिकेट स्टेडियममा आइतबार बिहान ९ बजेदेखि शुरु हुने खेलमा सुदूरपश्चिम प्रदेश र कोशी प्रदेश भिड्दै छन् । आइतबार आज सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशबीच खेल हुँदैछ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुनेछ । जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ७ खेलमा…