Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


भक्तपुरमा भोलिबाट हुने भनिएको पुरुष पार्क भलिबल स्थगित

भक्तपुर । सुर्यबिनायक युवा क्लव सुर्यबिनायक नगरपालिका–६ र ८ ले भोलि बुधबारबाट गर्ने भनिएको 'स्व. केशरबहादुर थापा स्मृति भक्तपुर जिल्लाव्यापी पुरुष पार्क भलिबल प्रतियोगिता' हाललाई स्थगित गरिएको छ । प्राविधिक कारणले उक्त प्रतियोगिता स्थगित गरिएको हो । प्रतियोगिताको नयाँ मिति पछि निर्णय गरिने क्लवका सल्लाहकार तथा प्रतियोगिताका संयोजक राजेन्द्र मिश्रले जानकारी दिनुभयो । क्लवका अध्यक्ष…