Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


आईपीएल : दिल्लीको टिममा देखियो कोरोना

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)२०२२ टी–२० क्रिकेट प्रतियोगितामा सहभागी दिल्ली क्यापिटल्सका खेलाडीमा कोरोनाभाइरस पोजिटिभ देखिएको छ । हाल भारतमा बढ्दै गएको कोरोना संक्रमणको संख्या आईपीएलमा समेत देखिएको हो । हालै दिल्ली क्यापिटल्सका एक अफिसियलमा कोरोना देखिएको थियो । त्यसलगत्तै अहिले एक खेलाडीमा समेत कोरोना संक्रमण देखापरेको छ । पहिलो पटक दिल्लीको फिजियो प्याट्रिक फरहार्टमा…