Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


जिम्बावे ‘ए’विरुद्ध खेल्ने टी–ट्वान्टी सिरिज खेल्न १७ खेलाडी छनोट

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बावे ‘ए’विरुद्ध खेल्ने टी–ट्वान्टी क्रिकेट सिरिजका लागि १७ खेलाडी छनोट गरेको छ । प्रशिक्षक पुबुदु दाशानायकेले सन्दीप लामिछानेको कप्तानीमा छनोट गरेका १७ खेलाडीको सूचीमा विकेटकिपर आशिफ शेख, रोहित पौडेल, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख रहेका छन् । यस्तै, आदिश अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अभिनाश बोहरा, सागर ढकाल,…