Logo २ भाद्र २०८३, मंगलबार | Wed Aug 19 2026


बायर्नलाई जर्मन सुपर कपको उपाधि

काठमाडौंं । बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा आरबी लाइपजिगलाई ५–३ ले हराउँदै बायर्नले उपाधि जितेको हो । बायर्नलाई च्याम्पियन बनाउन जमल मुसियाला, साडियो माने, बेन्जामिन पाभार्ड, सेर्जी जिनाब्री र लोरी सानेले एक एक गोल गरे । लाइपजिगका मार्सेल हाल्सटेनवर्ग, क्रिस्टोफर एनकुकू र ड्यानियल ओल्मोले गोल फर्काए ।…