Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


नेपाल र केन्याबीचको एक दिवसिय क्रिकेट श्रृंखला आजबाट सुरू हुँदै

काठमाडौं । नेपाल र केन्याबीचको एक दिवसिय क्रिकेट श्रृंखला आजबाट सुरू हुँदैछ । केन्याको राजधानी नैरोबीमा नेपाली समय अनुसार आज दिउँसो पौने १ बजे खेल सुरू हुनेछ । केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी श्रृंखला ३–२ ले जितेको नेपाल ओडिआई श्रृंखलामा पनि घरेलु टोलीलाई निराश पार्न चाहन्छ । केन्या पनि आफ्नै भूमिमा टी–ट्वान्टी श्रृंखलामा नेपालसँग भोगेको हारको…