Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


एफ.ए कप फुटबलको उपाधि लिभरपुललाई

काठमाडौं । चेल्सीलाई पेनाल्टी सुट आउटमा हराउँदै लिभरपुलले यस वर्षको एफ.ए कप फुटबलको उपाधि जितेको छ । लण्डनको वेम्बले रंगशालामा शनिबार राति भएको फाइनल खेलको निर्धारित समय तथा अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइ ब्रकेरमा पुगेको थियो । टाई ब्रेकरमा लिभरपुलले चेल्सीलाई ६–५ ले हराउँदै उपाधि जितेको हो । चेल्सीका मेसन माउन्टको प्रहार लिभरपुलका…