Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


साफ महिला च्याम्पियनशिपमा नेपालको विजयी सुरुवात, भुटानलाई ४-० ले हरायो

काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसी फुटबल अन्तर्गत उद्घाटन खेलमा नेपाल विजयी भएको छ । नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो । नेपालले पहिलो हाफमा एक गोल गरेको थियो । मध्यान्तरपछिको खेलमा नेपालले भुटानविरुद्ध थप तीन गोल गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पहिलो हाफमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरेकी…