काठमाडौं । नेपाल खेलकुद महासंघ र राष्ट्रिय जुडो संघको संयुक्त आयोजनामा आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि काठमाडौंमा शुरु हुने भएको छ । राष्ट्रिय जुडो संघले चैत्र ५ देखि ९ गतेसम्म काठमाडौंको नयाँ बजारस्थित बहुउदेश्य मार्शल आट्र्स केन्द्रमा साेही जुडो प्रतियोगिताकाे आयोजना गरिने जनाएको हो । प्रतियोगितामा नेपालका प्रदेश, जिल्ला, क्लब, स्कुल तथा डोजोका खेलाडीहरूका साथै बङ्गलादेश…