काठमाडौं । रफाइल नदालले किर्तीमानी १४ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा आइतबार राति भएको फाइनल खेलमा नर्वेका क्यास्पर रुडलाई ६–३, ६–३ र ६–० को सोझो सेटमा हराउँदै नदालले करियरमा २२ औं ग्राण्डस्लामको उपाधि जितेका हुन् । क्ले कोर्टमा अहिलेसम्मकै सफल खेलाडी नदालको यो जितले रुडको पहिलो ग्रान्डस्लाम…