Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


एथलेटिक्समा पहिलो आर्मी, दोस्रोमा एपीएफ

काठमाडौं । विभागीय टोली एपिएफका गोपीचन्द्र पार्की र वागमती प्रदेशकी सन्तोषी श्रेष्ठले ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत ३ हजार मिटर तर्फको दौडमा स्वर्ण पदक जितेका छन् । त्रपुरेश्वर स्थित दशरथ रंगशलामा भएको ३ हजार मिटरको पुरुषतर्फको दौडमा एपिएफका गोपीले निर्धारित दूरी ८ मिनेट २९.५ सेकेन्डमा पूरा गर्दा सन्तोषीले महिलातर्फ १० मिनेट ६.७ सेकेन्डमा पूरा…