Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


पेटको समस्या कारण नाडालले विम्बल्डनको सेमिफाइनल नखेल्ने

काठमाडौं । स्पेनिस टेनिस खेलाडी राफायल नाडालले विम्बल्डन टेनिसको सेमिफाइनल खेलअगाडि नाम फिर्ता लिएका छन् । क्वाटरफाइनल खेलकै क्रममा स्वास्थ्य समस्याले पिरोलिएका नाडालले पेटको समस्या झनै बढेको भन्दै प्रतियोगिताबाट नाम फिर्ता लिएका हुन् । नाडालले नाम फिर्ता लिएपछि उनका प्रतिद्वन्द्वी निक किर्गीयास सेमिफाइनल खेल नखेली फाइनलमा पुगेका छन् । फाइनलमा किर्गीयोसको भिडन्त सर्वियाका नोभाक जोकोभिच…