Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


लिभरपुल, एफ.सी पोर्टो र इन्टर मिलान अघिल्लो चरणमा प्रवेश

काठमाडाैं । लिभरपुल, एफ.सी पोर्टो र इन्टर मिलान युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गरेका छन् । सदाबहार उपाधि दावेदार बार्सिलोना भने यसपटक समुह चरणबाटै बाहिरिएको छ । गएराति भएको समुह ‘ए’ को खेलमा नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमलाई ३–० ले हराउँदै इंग्लीश क्लब लिभरपुल नक आउट चरणमा प्रवेश गर्‍यो । यही समुहको अर्को खेलमा…