Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


पाकिस्तानविरुद्धको सिरिज इंग्ल्याण्डलाई

काठमाडौं । इंग्ल्यान्डले घरेलु टोली पाकिस्तानविरुद्धको ७ खेलको टी–ट्वान्टी सिरिज जितेको छ । लाहोरमा आइतबार राति अन्तिम खेलमा पाकिस्तानलाई ६७ रनले हराउँदै सिरिज जितेको हो । योसँगै ७ खेलको सिरिज इंग्ल्यान्डले ४–३ ले जितेको हो । अन्तिम खेलमा जितको लागि २ सय १० रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १…