Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


एन्फाका अन्तर्राष्ट्रिय विभाग प्रमुख नविन पाण्डे पदमुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमितिको बैठकले अन्तर्राष्ट्रिय विभाग प्रमुख नविन पाण्डेलाई पदमुक्त गर्ने निर्णय गरेको छ । यो निर्णय गरेसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिती बैठकको गाठो तत्कालका लागि फुकेको छ । ललितपुर स्थित एन्फा मुख्यालयमा बसेको दोस्रो कार्यसमिति बैठकले असार ६ गते सम्पन्न निर्वाचन पछि नियुक्त…