Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


लिभरपुलले न्युकासल युनाईटेडलाई हरायो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले न्युकासल युनाईटेडलाई हराएको छ । बुधबार राति भएको खेलमा लिभरपुलले न्युकासल युनाईटेडलाई २–१ ले हराएको हो । लिभरपुलका लागि रोबर्टो फिर्मिनो र फाबियो कार्भाल्होले एक एक गोल गरे भने न्युकासलका लागि एलेक्सान्डर इसाकले एक गोल गरे । खेलको ३८ औं मिनेटमा इसाकले गोल गर्दै न्युकासललाई सुरूवाती अग्रता दिलाएका…