Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


चेल्सी र टोटनह्याम विजयी, म्यान्चेस्टर सिटी एस्टन भिल्लासँग बराबरीमा रोकियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति भएका खेलमा चेल्सी र टोटनह्याम हट्सपर विजयी भएका छन् भने म्यान्चेस्टर सिटी एस्टन भिल्लासँग बराबरीमा रोकिएको छ । चेल्सीको मैदानमा भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई २–१ ले हराएको हो । खेलमा वेष्ट ह्यामका मिचेल एन्टोनियोले ६३ औं मिनेटमा पहिलो गोल गरेका थिए । तर, चेल्सीका बेन…