Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


एन्फा अध्यक्ष नेम्बाङ विरुद्ध उजुरी, कार्यसमितिका १४ पदाधिकारीको हस्ताक्षर

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का तीन उपाध्यक्षसहित १४ जना कार्यसमितिका पदाधिकारीले पंकजविक्रम नेम्वाङको उम्मेदवारी खारेजका लागि एशियाली फुटबल महासंघ (एएफसी) लाई पत्र पठाएका छन् । एन्फाका अध्यक्ष नेम्वाङले एएफसीको कार्यसमिति सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको थियो । तर एन्फा कार्यसमितिका १४ जनाले शनिबार नेम्वाङको उम्मेदवारी खारेजका लागि एएफसीलाई पत्र पठाएका छन् । नेम्वाङको…