काठमाडाैं । लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्समाथि तीन विकेटको रोचक जित निकालेको हो । क्रिवि त्रिकेट मैदानमा पोखराले दिएको १५१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । लुम्बिनीका लागि रोहित कुमार पौडेलले सर्वाधिक…