Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


महिला क्रिकेटमा एपीएफको विजयी सुरुवात, बागमती ४ विकेट पराजित

काठमाडौं । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । पोखरामा मंगलबार भएको खेलमा नेपाल एपीएफ क्लबले बागमती प्रदेशलाई ४ विकेट पराजित गरेको छ । बागमतीले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले १९ ओभर १ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । एपीएफको जितमा…