Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


मेयर कप टेबल टेनिस सोमबारबाट हुने

काठमाडौं । चौथो मेयर कप अन्तर वडा टेबल टेनिस प्रतियोगिता सोमबारबाट आयोजना हुने भएको छ । ललितपुर महानगरपालिकाको वडा नम्बर १२ को युवा क्लब हःखाले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारबाट आयोजना हुने जनाएको हो । ६ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ललितपुरको मंगलबजारस्थित कोट पाटीमा आयोजना हुनेछ । प्रतियोगितामा ललितपुर जिल्लाका २९ वडाबीचका ५ सय…