Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


रियल मड्रिड भिल्ला रियलसँग पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड भिल्ला रियलसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा रियल भिल्ला रियलसँग २–१ ले पराजित भएको हो । भिल्ला रियलका लागि एरिमी पिनो र जेरार्ड मोरेनोले एक एक गोल गरे । यस्तै, रियलका लागि करिम बेन्जिमाले एक गोल गरे । खेलको ४७ औं मिनेटमा पिनोले गोल…