Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


एन्फा कार्य समितिको आपकालिन बैठक शुक्रबार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबारका लागि कार्यसमितिको आपकालिन बैठक बोलाएको छ । एन्फा महासचिव किरण राईले एन्फा पदाधिकारी तथा सदस्यलाई आपतकालिन बैठकका लागि पत्र पठाएका छन् । अखिल नेपाल फुटबल संघको विधान २०७७ संस्करणको धारा ३९ (२) बमोजिम आपतकालिन बैठक बोलाएको हो । बैठक शुक्रबार दिउँसो १ः०० बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु…