Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


राष्ट्रिय खेलकुद परिषदले सोध्यो नेपाल क्रिकेट संघलाई सात दिने स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) लाई सात दिने स्पष्टीकरण सोधेको छ। नेपाल टी–२० लिगका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग गरिएको सम्झौता राष्ट्रिय खेलकुद विकास ऐन २०७७ विपरीत भएको ठहर भएसँगै खेलकुद परिषदले क्यानलाई स्पष्टीकरण सोधेको हो । क्यानले भारतीय कम्पनी सेभेन थ्रीसँग नेपाल टी–२० लिगका लागि ८ वर्षको…