Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


रोनाल्डोको ४ गोलको मद्दतले अल नसर शीर्ष स्थानमा उक्लियो

एजेन्सी । साउदी प्रो लिग फुटबलमा क्रिस्टियानो रोनाल्डो आबद्ध अल नसर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार राति भएको खेलमा नसरले अल वेह्दालाई ४–० ले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । अल नसरका लागि रोनाल्डो एक्लैले ४ गोल गरे । खेलको २१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४० औं…