Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


पहिलो मैत्रीपूर्ण : नेपाल र भारत प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपाली महिला फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमा बुधबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा हुने नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति पौनै ८ बजे सुरु हुनेछ । नेपाल घरेलु टोलीलाई हराउने योजनासहित मैदान उत्रनेछ भने भारत पनि नेपाललाई हराउने योजनामा हुनेछ । महिला साफ च्याम्पियनसिपपछि नेपाल र भारत पहिलो…