Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


दोस्रो मैत्रीपूर्णमा नेपाल र भारत भिड्दै

काठमाडौं । नेपाली महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा शनिबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा हुने नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ । नेपाल दोस्रो मैत्रीपूर्णमा घरेलु टोलीलाई हराउने योजनासहित मैदान उत्रनेछ । भारत पनि नेपाललाई हराउने योजनामा हुनेछ । पहिलो मैत्रीपूर्णमा नेपालले भारतसँग २–२…