Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


यू–१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोटमा नेपालद्वारा मलेसिया १० विकेटले पराजित

काठमाडौं । संयुक्त अरव ईमिरेट्स (यूएई)मा जारी आईसीसी यू–१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगितामा नेपालले मंगलबार चौथो जित हासिल गरेको छ । चौथो जित हात पार्ने क्रममा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको छ । यूएईको अजमान स्थित मलेका क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई पराजित गरेको हो । मलेसियाले दिएको ७३ रनको लक्ष्य…