Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


यू–१९ एसिया छनोट : युएईमाथि जित निकाल्दै विश्वकप खेल्ने दाउमा नेपाल

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटको छनोट खेलमा बिहीबार नेपालले युएईको सामना गर्दैछ । युएईको अजमानमा जारी छनौट प्रतियोगितामा नेपाल र युएई दुवै टोलीको लागि यो निर्णायक खेल हो । खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे अजमानस्थित इर्डेन गार्डेन ओभलमा सुरु हुनेछ । यो खेलमा यूएईलाई पराजित गरेको खण्डमा नेपाल ८ वर्षपछि यू–१९…