Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


यूएईसँग नेपाल पराजित

काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल घरेलु टोली यूएईसँग पराजित भएको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा नेपाल ६८ रनले पराजित भएको हो । यूएईले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको नेपालले ३१ ओभर ५ बलमा अलआउट हुदै १ सय ३९ रन बनायो । नेपालका लागि…