Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


आसाममाथि नेपालको शानदार जित

काठमाडौं । भारतमा जारी नेपाल ‘ए’ र आसामबीचको टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल ‘ए’ विजयी भएको छ । भारतको गुहावटीमा आज भएको खेलमा नेपाल ‘ए’ आसमसँग ९६ रनले विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो । १ सय ७४ रनको लक्ष्य…